Month: June 2012
मिस्टर स्विजरल्याण्ड !!
हेर्या हेर्यैमा बित्यो समय । कहिले काही सभामुखले हुन्छ कि हुन्न भनेर ध्वनी मत लिदा कहिले दाँयाँ हात ठडाएर “हुन्छ” भनियो । कहिले बाँया हात उठाएर “हुँदैन” भनियो । मतदान हुँदा पार्टीले भनेकै ठाममा ल्याप्चे ठोकियो । एक पल्ट खुद आँफैले भोट हालेर राष्ट्रपती चुनियो । ठुला ठाममा…