मान्छेमा अचानक पैदा हुने रहरले पनि मजैले मनोरंजन प्रदान गर्छ कहिलेकाहीँ । रहरले रहर गर्ने मान्छेलाई पैदा गर्ने आत्मरति त छदैछ । अभिव्यक्त रहरले सुन्ने मान्छेहरुलाई नि गज्जपले हँसाउछ कहिलेकाही । त्यतिबेला उल्का रमाइलो हुन्छ जतिबेला कसैको रहर पनि ठट्टाको भाकामा उर्लिएर आउछ । कुरा कामरेड प्रचण्डको हो । उहाँलाइ…
Month: May 2013
प्रेमी प्रचण्ड
सारा मुलुक लोकमान नियुक्तीका पक्ष र विपक्षको ठेलमठेल र पाखुरा सुर्काइमा रुमलिरहदा कामरेड प्रचण्ड आफ्नै धुनमा मस्त छन | अरु लोकमान हुने र नहुने बीचको सिगौरी खेलाइको छटपटीमा थिए । कामरेड प्रचण्ड भने बिन्दाश मुडमा सुसेलीरहेका भेटिइन्छन । आफ्नै खुसीमा गदगद भएर एक्लै मुसुमुसु हास्दै हिड्ने अवस्थाका मान्छेलाई संसारको पिरले…