Skip to content
Sisakalam

Sisakalam

ताला

Admin, June 20, 2013
0 0
Read Time:1 Minute, 20 Second
“कामरेड अभिबादन । “
बिहान सबेरै सटर अगाडी टुप्लुक्क आइपुगेका बैध्यबालाई पसलेले भन्यो ।
“के सेवा गरुम ।”

“हाम्रो महान क्रान्तीकारी पार्टीको क्रान्तिकारी नेताले सेवा चाहदैन भनेर भन्नोस ।”
बैध्यबाले भने ।
“बरु बिक्री गर्नोस भनेर भन्नोस ।”

“हुन्छ कामरेड |”
साउजीले भने ।
“बरु भन्नोस, के चाइयो ?”

“ताला  दिनोस एक ट्रक ।”
बैध्यबाले भने ।
“अबको आन्दोलन देश ब्यापी बनाउनु पर्छ भनेर भन्नोस ।”

“त्यत्रो त छैन हजुर ।”
साउजीले भने ।
“यता सुन ब्यबसायीको तालाबन्दी । उता तपाईंकै बयालिस दलको आन्दोलन । कती तालाले पुग्नु ?”

“यस्तो सिजनमा पर्याप्त ताला आयत गर्नु पर्दैन त ? “
बैध्यबाले भने ।
“जती छ त्यती दिनोस ।”

“यही एउटा छ ।”
साहुजीले ताला दिदै भने ।
“यही लानोस ?”

“यो त अत्ती भो । खै बाहिर निस्कनुस ।”
बैध्यबाले भने ।
“यही लगाइदिन्छु यो ताला ।”
कड्किए ।
“पैसो तिर्दा नि पर्याप्त किन्न नपाईने ?”

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
लेख / ब्यङ्य व्यङ्ग्य

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes