Read Time:1 Minute, 3 Second
प्रश्न : एम्बुलेन्सको रङ्ग किन सेतो हुन्छ ? (१५ नम्बर )
———————————————————————————————–
उत्तर :
एम्बुलेन्समा अक्सिजन सिलिन्डर हुन्छ |
अक्सिजन ग्याँस हो, ग्याँस खाना पकाउन प्रयोग हुन्छ |
खाना भिटामिनको श्रोत हो, र हामी भिटामिन–डी सुर्यबाट प्राप्त गर्छौ |
सूर्यले प्रकाश उत्पादन गर्छ | प्रकाश बल्बबाट आउँछ |
बल्बहरु क्रिशमस ट्री सजाउन प्रयोग हुन्छ | क्रिशमस माने गिफ्ट, गिफ्ट सान्ताले दिन्छन |
सन्ता उत्तरी ध्रुबमा बस्छन | उत्तरी ध्रुब पेन्गुइनको बासस्थान हो | पेन्गुइनको भुँडी सेतो हुन्छ |
त्यसैले एम्बुलेन्सको रङ्ग सेतो हुन्छ |
————————————————————————————