Skip to content
Sisakalam

Sisakalam

डिजिटल कलाप्रतिको गिट्ठे सोच

Admin, September 1, 2020August 18, 2023
1 0
Read Time:1 Minute, 39 Second
डिजिटल कलालाई कला नै होइन भन्नु कला र सिर्जनाको निरक्षरता हो । अझ कोही चित्रकारीतामै लागेकाले समेत कलालाई ‘डिजिटल कला’ र ‘ओरिजनल कला’ भनेर भनेका समेत भनेका सुनिन्छ । 
यसो हो भने – चित्रकलाको सुरुवात ढुङ्गेजुगमा भित्ता कोरेर गरिएको थियो । ओडारतिरै पसेर त्यतैतिर ओरिजनल कला सिर्जना गरेर बसे भयो । 
तेल, एक्रेलिक रंगदेखि क्यानभास नि पछि नै आएका हुन । ती पनि कहाँ ‘ओरिजनल’ हुन त ? यो आधुनिक जीवन नि ओरिजनल होइन । जंगल पसेर सिकार गरेर गिठा, भ्याकुर खोजेर जिन्दगी गुजारे भयो नि त  ।  
होइन भने यस्ता गिठ्ठे तर्कको तुक छैन । सबै सिर्जनशीलता सहित मिडियममा सिर्जित कला ओरिजनल कला हुन् । सिर्जनशीलता बिहिन भै यहि मात्र मिडियममा, यहि बिधिले मात्रै, यसैगरी मात्रै कला हुन्छ भन्ने सोचले निर्मित कला ‘गिठ्ठे कला’ हो । र यस्तो सोच कलाप्रतिको गिट्ठे सोच हो । 
आफ्नो सिमित ज्ञान, सोच र ढंगको सिमितताभन्दा बाहिर पनि ठूलो संसार छ है । तपाईं साँच्चीकै कलाकार हुनुन्छ कि गिट्ठे कलाकार आफैँ छुट्याउनुहोस् । 😉

Share

Facebook
Twitter
Pinterest
LinkedIn

About Post Author

Admin

mail@rabimishra.com
https://sisakalam.com
Happy
Happy
0 0 %
Sad
Sad
0 0 %
Excited
Excited
0 0 %
Sleepy
Sleepy
0 0 %
Angry
Angry
0 0 %
Surprise
Surprise
0 0 %
कला डिजिटल कला

Post navigation

Previous post
Next post

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%
(Add your review)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

©2023 Sisakalam | WordPress Theme by SuperbThemes