Skip to content
Sisakalam

Sisakalam

Author: Admin

Cartoon

About dengue?

Admin, September 14, 2022August 18, 2023

What about dengue? Eh BaBa ! If possible, let’s fight the election together, we will make a good arrangement for the distribution of seats!

Continue Reading

रुम नम्बर ट्वान्टी फाइभ

Admin, September 9, 2022August 18, 2023

किरण मानन्धर होस्टल गए । बोर्डमा लेखिएथ्यो– रुया होस्टल । देख्दै भव्य दरबारजस्तो । त्यहाँ मेडिकलका विद्यार्थी बस्ने रहेछन् । चारजना विद्यार्थी बस्ने रहेछन्– देख्दै डरलाग्दा । मोटा ज्यान भएका । पाखुरा ठूला भएका । बक्सिङ प्रतियोगितामा भाग लिन तयारी गरिरहेकाजस्ता । लामा दाह्री भएका, पहलमानजस्ता ।   ‘वनारस है ! छुरा हान्ने, रिवाल्वर हान्ने ! गुन्डा बस्ने ठाउँ । बाटो हिँड्दा पनि…

Continue Reading

वात्स्यायनको काग

Admin, September 9, 2022August 18, 2023

 जुलाई २०, १९६९ । अमेरिकी अन्तरिक्षयान एपोलो–११ चन्द्र सतहमा अवतरित भयो । निल आर्मस्ट्रङ र एडविन ‘बुज’ एड्रिनलले चन्द्रमामा पदार्पण गरे । यता हामी ‘सोमदेव’लाई पृथ्वीबाट जल चढाउँदै थियौँ । उता निल र एडविनले एक बोतल पानी घटघट पिए र त्यहीँ ध्वार्र पारिदिए । यही संसारका कोही मानिसलाई चन्द्रमा पुग्न सम्भव भयो । यही संसारका हामी…

Continue Reading

पानीजहाज आयो !

Admin, September 9, 2022August 18, 2023

उहाँले काठमाडौं टु बुध ग्रह ‘टुटल’ एपमार्फत सीधै मोटरसाइकल लिफ्ट सेवा चलाउने कुरा गर्न‘भएको थिएन । न त ‘पठाओ’ मार्फत स्कुटरमा मान्छे हालेर चन्द्रमामा पठाउने कुरा गर्न‘भएको थियो । मंगल ग्रहमा मार्सी धानको ब्याड राखेर बृहस्पतिमा रोपाइँ गर्ने कुरा पनि गर्न‘भएको थिएन । न त अन्टार्टिकाको बाँझो आइसल्यान्ड जोतेर बदाम लगाउने नै योजना…

Continue Reading

लकडाउन एक्सप्रेसन !

Admin, September 8, 2022August 18, 2023

देश लकडाउनमा थियो । कोभिड–१९ नामक एक अदृश्य शत्रुको त्रास र भयले हामीलाई लखेटिरहेको थियो र छ । ढोका थुनेर घरभित्र कैद थियो दुनियाँ । जताततै ‘ज्यान बचाऊ’ मिसन सुरु भएको थियो । त्यो कुनै जोस उत्पन्न गर्ने समय थिएन । रोगको भयले घरभित्र थुनिँदा कुनै रोष उत्पन्न हुन सक्दो रहेनछ । तर, अनुभूतिको सामान्य ग्राफमा…

Continue Reading
Uncategorized

ढक : एक मुचुल्का ।

Admin, September 6, 2020August 18, 2023

यो कुनै कल्पना होइन । यथार्थ हो । राज्यले नागरिकमाथी गरेको अपराधको मुचुल्का हो ।  गाडामा तरकारी व्यापार गरेर गुजारा चलाउने महिलालाई कुटपिट गरि ढक फाल्दिए पछि गरेको बिलौनाको भिडियोको चित्रात्मक प्रस्तुती हो । जो सोसल मिडियामा व्यापक छ ।  कतिपय कुराहरु भुल्नै हुन्न । भुल्न लागियो भने पनि आफुलाई…

Continue Reading

डिजिटल कलाप्रतिको गिट्ठे सोच

Admin, September 1, 2020August 18, 2023

डिजिटल कलालाई कला नै होइन भन्नु कला र सिर्जनाको निरक्षरता हो । अझ कोही चित्रकारीतामै लागेकाले समेत कलालाई ‘डिजिटल कला’ र ‘ओरिजनल कला’ भनेर भनेका समेत भनेका सुनिन्छ ।  यसो हो भने – चित्रकलाको सुरुवात ढुङ्गेजुगमा भित्ता कोरेर गरिएको थियो । ओडारतिरै पसेर त्यतैतिर ओरिजनल कला सिर्जना गरेर बसे भयो…

Continue Reading
व्यंग्य

ब्रेक थ्रू !

Admin, August 16, 2020August 18, 2023

ओलीले फोन गर्नुभो । मोदीजीले पनि उठाउनुभो ।  “हलो ।”“नमस्ते मोदीजी !”  ओलिजीले भन्नुभो —  ”६४ औं स्वतन्त्रता दिवसको शुभकामना ।  कुरो बुझ्नुभो त ? तपाइँलाई बधाई अनि शुभकामना छ ।” “फेरि ओलीजी ले नै भन्नुभो —  “भारतका जनताको थप प्रगति र समृद्धिका लागि शुभकामना ।”  अझैपनी ओलीजी नै बोल्नुभो —  “हामी भारतसँग अर्थपूर्ण द्विपक्षीय…

Continue Reading
  • 1
  • 2
  • …
  • 79
  • Next
©2023 Sisakalam | WordPress Theme by SuperbThemes