Category: उखर्माउलो रहर
मलाइ आरजु को समर्थन छ !!
कांग्रेस नेता शेर बहादुर देउवाले फेरि एक पटक प्रधानमन्त्री बन्ने प्रगाढ इच्छा प्रकट गर्नु भएको छ । त्यो पनि अहिले सम्मको दुर्लभ मानिएको सहमतिय सरकारको प्रधानमन्त्री । कुनै पनि नेतालाई मन्त्री प्रधानमन्त्री बन्ने ईच्छा हुनुलाई कुनै त्यस्तो अचम्म र अस्वभाबिक मान्न सकिन्न । तर उहाँको अहिले प्रकट भएको ईच्छा हेर्दा…