गलत निर्णय Admin, February 16, 2017 पत्नी: तिमीसँग बिहे गरेकोमा मलाई पछुतो छ। पति: आइच ! किन हौ ? पत्नी: मलाई त यस्तो पति चाहियाथ्यो जो मिठामिठा कुरा गरोस त रातमा रोमान्टिक गीत सुनाओस । पति: हैट ! उसो भए म सँग के बिहे गर्या त एउटा रेडियो पो किन्नु पर्थ्यो त । (दन्ते जोक्स ) Continue Reading