Category: डेकेन्द्र
बास
“बास पाइन्च हचुर ?” दल-बदल सहित आएको आएको आगन्तुकले बडो सानको साथ सोध्यो | भित्राट “ख्वांग~~~~ ख्वांग ” खोक्दै खोख्दै आएकी बुढी आम्मैले सोधिन – ” के भन्यौ नानी ? के पाइन्छ भनेको ? “ ” बजै मैले बास मागेको “ आगन्तुक ले भन्यो । ” बाँस रे ? छैन…