प्रधानमन्त्री प्रचण्डजी बृक, बिमिस्टेक सम्मेलनका क्रममा गोहा रहदा एकदिन भोकाउनु भएछ । भोक लागेसी भात पाक्यो कि भनेर भान्सातिर लाग्नु भएछ । भान्सा पस्ने प्रतीक्षा कोठामा चीनियाँ राष्ट्रपति सि जि पिङ्जीसँग झ्याप्पै जम्काभेट भएछ । पिङजीले सोध्नुभएछ -“ अहो प्रचण्डजी ! कता ?” प्रचण्डजीले भन्नुभएछ -“ भात पाक्यो कि भनेर…