हाम्रा देशका नेताहरु साह्रै जनप्रेमी । उहाँहरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहाँहरु खानु हुन्छ जनताकै लागि । बस्नुहुन्छ जनताकै लागि । सुत्नु हुन्छ जनताकै लागि । उठ्नुहुन्छ जनाताकै लागि उठेर फेरी खानुहुन्छ जनताकै लागि । उहाँहरुका निम्ती ब्यक्तिगत भन्ने त कुरै हुन्न । जे हुन्छ…
Category: नेता
आकाश खस्दैन ।
अस्ति प्रचण्डले कोइरालाई आग्रह गर्नु भएछ – “मुलुकलाई दुर्घटनाबाट बचाउनु पर्यो ।” कोइरालाले नि “हुन्छ । उ गरौला !” त भन्नु भएछ तैपनि उहाँले दुर्घटनाबाट बचाउन थाल्नु भएको छैन । किन थाल्नु बेकारमा बुढो ज्यानलाई सास्ती दिएर । आखिर मुलुकलाई दुर्घटनाबाट नबचाए नि आकाश…