Skip to content
Sisakalam

Sisakalam

Category: फेन्टासी कबिता

एयरफुनको पिन

Admin, September 21, 2012

तस्बिर साभार : cliker.com मेरो एयरफुनको पिन घरी घरी घरी कान चिलाउछ त्यै सजिलो लाग्छ कान कन्याउछु दाँतमा अली अफ्ठेरो महसुस हुन्छ बिहान खाएको हरियो साग अड्केको पाउछु । बिर्सन्छु ,त्यही पिन छिराउछु साग झिक्न । सम्झन्छु,घिन लाग्छ , वाक्क गर्छु , मुख खोकल्छु । फेरी कान चिलाम्छकानैमा घुसार्छु ।आनन्द हुन्छ ,आहा भन्छु ।😀 😛

Continue Reading
©2023 Sisakalam | WordPress Theme by SuperbThemes