Skip to content
Sisakalam

Sisakalam

Category: ब्यंग्य

खग्रास ओलीअर

Admin, October 3, 2018

कसैकसैको प्रतिभा त अलौकिकै हुन्च । त्यस्ता प्रतिभाले त कस्सम — दुनियाँ चकित खान्छ । यस्तै दुनियाँ चकित ख्वाउने प्रतिभा हुन् — सर्वेन्द्र खनाल । उनको अदभूत ओलिइङ् क्षमताले संसार मात्रै होइन खुद ओलीजी नै चकित हुनु भएको छ । ‘जस्तै कुरालाई नि उट्पट्याङ लयमा ढालेर हाँसो उठ्दो बनाउनु — ठट्टा गर्नु । सिरियस कुरालाई…

Continue Reading

सर्वदलीय वार्ता

Admin, April 1, 2017

“बार्तामा यहाँहरुलाई स्वागत छ ।”  प्रचण्डजीले भने ।  “आउनुस् अब मुलुकलाई निकास दिम् ।” “निकास कसरी दिनुन्च ?” यादवजीले भने ।  “गृहकार्य गर्नुभा छ ?” “गृहकार्य स्कुल जाँदा त गरिएन,सरकारमा जाँदा गरिन्छ ?” प्रचण्डजीले भने । “गृहकार्य हेर्ने तपाईं मधेसी मोर्चा हो कि माड्साप हो ?” “निउ खोज्ने कुरा नगरम्…

Continue Reading

म्याआआ sssss हाउ !

Admin, April 1, 2017

एकादेशमा एउटा ढाडे बिरालो थियो रे । उ एकदिन एउटा दोषी ऐनाको अगाडी पुगेछ । पुग्दा उसले आफुलाई बाघ देखेछ । बाघ भएको देखेर खुसिले गदगद भएछ । त्यसपछि उसको खुसिले भुइँमा खुट्टै भएनछ । उसले बिरालाहरुलाई गन्नै छाडेछ । यत्रा ढाडेहरुलाई नि “ओ न्याउरे ! ओ न्याउरे !!”भनी बोलाउन…

Continue Reading

पूर्वराजाको जयजकार गरौँ !

Admin, December 29, 2016

परम प्रतापी अति प्रजावत्सल पूर्व महाराजधिराज ज्ञानेन्द्र सरकारबाट अस्ति भर्खर चरम निगाहापूर्वक मुलुक र मुलुकवासीका नाममा बक्तव्य बक्स भएको छ । यस बक्तब्यले सारा देशबासीहरु यति गदगद भएका छन कि मानौ काठमाडौंमा लोडसेडिङ हटाएकै यसैको खुसियालीमा दिपावली गर्न हो । उहाको यस अमृत बक्तव्यले तमाम ‘राष्ट्रवादी’को आङमा सरर रक्तसन्चार भएको…

Continue Reading
©2023 Sisakalam | WordPress Theme by SuperbThemes