हामीकहाँ अचेल प्रसस्तै सुन्न पाइन्छ – बिरानो मुलुकमा पसिना चुहाउन किन जानुपर्यो ? गर्नेले यतै गरेका छन प्रगति । गर्नेलाई यतै छ अवसर आदी इत्यादी । के भन्या होला यो भनेर अचम्म लाग्थ्यो । यता जता हेर्यो युवाहरुले हैरानी देखि पाइएका देखिन्नथे । तै पनि गर्न सक्नेलाई यहीं छ अवसर…