मेलम्ची आयोजना सुरु हुँदा सोचिन्थ्यो –मेलम्चीबाट ख्वालाला पानी आएसी काठमाडौ सिनित्तै पखालिन्छ । यहाँका फोहोरमैला सबै बगाएर लान्छ । यहाँका धुलोमैलोको नामोनिशान हराउनेछ । अनि त थुलो हेर्न नि काठमाडौंबासीलाई धुलिखेल जानुपर्छ । तर उल्टो भो । बरु धुलीखेलका चै काठमाडौं आए भने धुलोले वाक्क भएर जान्छन । बर्षौपछि मेलम्ची…
Category: मेलम्ची
नयाँ बर्षमा मेलम्चीको पानी
अघिल्लो सरकारले २०७३ बैशाख १ गते बिहान ७ बजेर ३५ मिनेट २७ सेकेण्डमा काठमाडौंको धारामा मेलम्चीको पानि ध्वार्रर खसालेको थियो । अब धारामा पानि भन्ने चिज आउने होइन भनेर धारोमुनी आगो फुकेर चिया पकाउदै गरेका सर्वसाधारणको त्यतिबेला बिजोग भएको थियो । त्यसबेला धेरै सर्वसाधारणको चुलो निभेको थियो । एक्कासी काठमाडौँको…