Skip to content
Sisakalam

Sisakalam

Category: रमाइलो

हुक्का मेरो डल्ले डल्ले (IN ENGLISH )

Admin, May 31, 2011

MY Hukka..My round round HukkaI am not going to take it without a pipeI am not going to go without putting this beautiful plump girl in front of mela hai The one belonging to the house belowBudathoki (Person’s name) from the house belowThe chair from the house aboveLife will go…

Continue Reading

संगीत-प्रेमीको परिभासा

Admin, May 19, 2011

एउटी युवती बाथरूम मा गीत गाईरएकी हुन्छे .. कुनै युबक बथरूमको ढोकाको साचो घुसार्ने प्वाल नजिकै हुन्छ । त्यतिबेला उस्ले आँखाको प्रयोग नगरि कान को प्रयोग गर्छ भने त्यो संगीत प्रेमी हो !!

Continue Reading

कुरा यही हो बुझे भै गो

Admin, May 19, 2011

मेरो नाम ‘I ‘हो !मेरो समस्या ‘Love’ हो !त्यस्को समाधान ‘you’ हो !!(कुरा यही हो बुझे भै गो )  

Continue Reading

मोबाईल स्विमिङ

Admin, May 19, 2011

आफ्नो मोबाइल हातमा लिनोस । त्यस्लाई भाईब्रेसन mode मा राक्नोस अनी एक बाल्टिन पानीमा डुबाउनोस ।त्यसपछी आफ्नो मोबाइल मा call गर्नोस मोबाईल स्विमिङ गर्न थाल्छ ।मक्ख पर्नोस । (नोट :यो खेल पूर्णतया निशुल्क छ ,यस तपाईंले कुनै सेबा प्रदायक लाई पैसा तिर्नु पर्दैन)

Continue Reading
©2023 Sisakalam | WordPress Theme by SuperbThemes