Skip to content
Sisakalam

Sisakalam

Category: लघुकथा

पार्टीमा काम लाग्ने मान्छे !

Admin, April 26, 2013

एक साँझ हरियो पर्दा लगाएको होटलबाट एक ब्यक्ती निस्किए । उसको हातमा बोतल थियो । उ लढुला झैँ गरेर लर्बराइ रहेको थियो | उसले दुइ तिन फेर बोतलको झोल घुट्क्यायो र तिनै पटक हाँस्यो -” हिहिहा ~~~ !” चौथो पटक अलि बढी घुट्क्यायो । ठुलो घुट्का पेटले स्टोर गर्न सकेन…

Continue Reading

१३ करोड नाफा !

Admin, July 6, 2012

“ओइ ह्यान्ड्स अप !”एक भुँडीवाललाई लुटेराले पेस्तोल ताक्दै भन्यो । “के के छ सब मलाई दे !”भुँडीवाल तर्सेन बरु उल्टै मरीमरी हाँस्न थाल्यो । लुटेरा जङ्गियो र भन्यो –“हैन छँटाइस कि क्या हो ? किन हास्छस ??”भुँडीवालले भन्यो –” म आयल निगम हुँ भन्ने चिनिनस कि क्या हो ?”“हँ ? आयल निगम…

Continue Reading

कालो चस्मा

Admin, September 8, 2009

बुद्धीबहादुर एक चर्चित डिपार्टमेन्टल स्टोर भित्र छिर्यो । र एक एक गरी आफ्नो आवस्कताको समान र तिनको मुल्य सुची हेर्न थाल्यो । सबै सामान हरु उसको खल्तिको पहुच भन्दा टाढा थिए । एक घण्टा विभिन्न बस्तु हरुको अवलोकन गरेपनी कुनै वस्तु किनेन । काउन्टरमा उसको रित्तो सपिङटोकरि हेरेर पनि बिल…

Continue Reading
©2023 Sisakalam | WordPress Theme by SuperbThemes