Skip to content
Sisakalam

Sisakalam

Category: व्यंग्य

पानीजहाज आयो !

Admin, September 9, 2022August 18, 2023

उहाँले काठमाडौं टु बुध ग्रह ‘टुटल’ एपमार्फत सीधै मोटरसाइकल लिफ्ट सेवा चलाउने कुरा गर्न‘भएको थिएन । न त ‘पठाओ’ मार्फत स्कुटरमा मान्छे हालेर चन्द्रमामा पठाउने कुरा गर्न‘भएको थियो । मंगल ग्रहमा मार्सी धानको ब्याड राखेर बृहस्पतिमा रोपाइँ गर्ने कुरा पनि गर्न‘भएको थिएन । न त अन्टार्टिकाको बाँझो आइसल्यान्ड जोतेर बदाम लगाउने नै योजना…

Continue Reading
व्यंग्य

ब्रेक थ्रू !

Admin, August 16, 2020August 18, 2023

ओलीले फोन गर्नुभो । मोदीजीले पनि उठाउनुभो ।  “हलो ।”“नमस्ते मोदीजी !”  ओलिजीले भन्नुभो —  ”६४ औं स्वतन्त्रता दिवसको शुभकामना ।  कुरो बुझ्नुभो त ? तपाइँलाई बधाई अनि शुभकामना छ ।” “फेरि ओलीजी ले नै भन्नुभो —  “भारतका जनताको थप प्रगति र समृद्धिका लागि शुभकामना ।”  अझैपनी ओलीजी नै बोल्नुभो —  “हामी भारतसँग अर्थपूर्ण द्विपक्षीय…

Continue Reading

संघीय लोकतान्त्रिक खुदिमु गणतन्त्र नेपाल

Admin, October 15, 2019August 18, 2023

अचेल उल्का हुन थाल्या छ।  देशमा समृद्धि आउन लागेका लक्षणहरु भटाभट देखिन लाग्या छन्।  उहिले गाममा भर्खर मुटरबाटो आम्दा बान्द्रेको डिलबाट पिँ~पिँ~प गरेर बस कराए झैँ, अहिले डाँडाँ पारीबाट समृद्धिको हर्न सुन्न थालिएको। मन उसै उसै काउकुतिएको छ।  दिलमा खुसी सल्किएको छ। जिन्नकी गुँइठा बाल्या चुलो तर्काउने चिम्नी झैँ भा’छ।…

Continue Reading
कार्टुन नोट

पर्खी बस । फर्की आउनेछु ।

Admin, June 19, 2019August 18, 2023

ट्रक साहित्ते पनि गज्जबकै जिनिस हो । छोटिला पनि चोटिला पनि । यस्तै चोटिलो, र छोटीलोमा यदाकदा दोहोरिने साहित्ते हो -‘पर्खी बस । फर्की आउनेछु !’ पहिले पहिले त फिलिङ ट्वाँ। सोचिन्थ्यो – के हन्च यो साहित्ते ? पछि पछि बुझियो – हैट् ! यो त माया पिरिमको गजुर्वेदै हो…

Continue Reading

खग्रास ओलीअर

Admin, October 3, 2018

कसैकसैको प्रतिभा त अलौकिकै हुन्च । त्यस्ता प्रतिभाले त कस्सम — दुनियाँ चकित खान्छ । यस्तै दुनियाँ चकित ख्वाउने प्रतिभा हुन् — सर्वेन्द्र खनाल । उनको अदभूत ओलिइङ् क्षमताले संसार मात्रै होइन खुद ओलीजी नै चकित हुनु भएको छ । ‘जस्तै कुरालाई नि उट्पट्याङ लयमा ढालेर हाँसो उठ्दो बनाउनु — ठट्टा गर्नु । सिरियस कुरालाई…

Continue Reading

जनताको लागि

Admin, September 11, 2018

कहिलेकाहीँ झ्याप्प नेताजीहरू सम्झिइन्छ । चल्दाचल्दैको मन टक्क रोकिन्छ । एकलट सोचिन्छ— हैट ! उहाँहरू जे गरे पनि हामी जनताकै लागि गर्नुहुन्छ ।– उहाँहरू खानुहुन्छ, जनताकै लागि । – बस्नुहुन्छ जनताकै लागि । – सुत्नुहुन्छ जनताकै लागि । – उठ्नुहुन्छ जनताकै लागि – उठेर फेरि खानुहुन्छ, जनताकै लागि । उहाँहरूका…

Continue Reading

ओलीजीको के दोष ?

Admin, September 11, 2018

कुन्नि के भा’ हो ? ठूला डोजका पीरहरू उति थाम्दैनन् ज्यानले । तर, परी नै रहन्छन् । अहिले त्यस्तै उल्काको पीरले थामिनसाध्धे भा’छ । पीर आफ्नै खास थिएन । जिन्दगीको नि थिएन । थियो केवल मुलुकको । भन्नुहोला— हैट् ! मुलुकको चिन्ता ? राष्ट्रवादी पो रहेछ क्यारे ! धत् !…

Continue Reading

अर्थ, अनर्थ, मानार्थ

Admin, September 11, 2018

सबैभन्दा पहिले हुन्छ- अर्थ । त्यसपछि हुन्छ- बेअर्थ  । अनि लाग्छ- अनर्थ । अनि आउँछ मानार्थ । ‘मानार्थ’ पद वा उपाधि संस्थागत उटटापको उच्चतम् डिग्री हो । यसले कहिले साँच्चिकै गुलाबका फूलमा एक्रेलिक रङ दलेर झिलिक्कै सजाइदिन्छ । कहिले सुनमा बेसार दलेर पहेंलै टल्काइदिन्छ । फेरि कहिले चैं प्लास्टिकका फूलमा…

Continue Reading
  • 1
  • 2
  • 3
  • Next
©2023 Sisakalam | WordPress Theme by SuperbThemes