प्रचारमै पनि मख्खन चामलको बास्ना ३०० मिटर भन्दा भन्दा बढी फैलदैन थियो । विश्व खाध्य कार्यक्रमको चामलको बास्ना त ख्यालख्यालमै १ लाख ४७ हजार १ सय एकासी बर्ग किलोमिटर फैलिसकेछ । र अहिले मुलुकभर यसकै बास्नाको चर्चा हुन थालेको छ । बासमती चामलभन्दा बास्नादार चामल खासै नदेखेका हामीलाई विश्व खाध्य…
Category: व्यङ्ग्य
भुकम्प बिद
“भुकम्प बिद ज्यु !” “हजुर” “भुकम्प फेरी आउछ कि क्याहो ? सातै लिसक्यो !” “आउँदैन ।” “कसरी आउँदैन भन्नु हुन्छ ?” “किनकी त्यो गैसक्यो । “ “फेरी आयो भने ?” “किन आउने फर्केर ? घरिघरी फर्किएर आउनलाई पृथ्वी थोडी त्यस्को ससुराली हो ?” ” होइन तर हल्लिदै आयो भने त…
चिन्ता छोडम् आरामले जिऔ !
चिन्ताले आँखा अगाडीको तिल पनि पहाडको रुपमा खडा हुन्छ र सातो लिन्छ । चिन्ताले सद्दे हुँदा पनि बिमार होइन्छ । त्यसैले चिन्ता लिएसी आरामले जिउन सकिन्न । त्यसैले सुखले जिउनु छ भने चिन्ता त्याग्नु अनिवार्य छ । मान्छेलाई जिउने कला सिकाउने सन्त महन्तहरुले नि सुखले बाँच्ने हो भने चिन्ता छोड्नु…
त्यसै बिदेशी गुहारेर हुन्छ ?
त्रिभुवन बिमान स्थलमा ठुलै हल्लिचल्ली मच्चियो । टर्किस एयरको भिमकाय बिमान आएर धावन मार्गमा सुत्दियो । झिक्न नसकेर मुलुकको गानो गयो । उड्यन प्रधिकरण, बिमानस्थल ब्यबस्थापन र सेना प्रहरीको समेत खलखली पसिना छुटायो । आवत जावत ठप्पै । अन्तत होस्टेमा हैसे गर्न भारत र टर्किस एयरको टोली आएसी बल्ल डेग…
बिज्ञापन
भर्ना खुल्यो ! भर्ना खुल्यो !! नेपाल सरकारबाट हरियो स्टिकर लगाएको यस हरितेश्वर आवासीय स्कुलमा भर्ना खुल्यो। हाम्रा बिशेषताहरु : भाग्नको लागी खुला चौर । लुक्नका लागि बलिया बेन्च । चर्के नि नभत्किने भवन । भत्किए नि खासै नथिच्ने भित्ता । चारैतिर ढोका । सिट सिमित छ तुरुन्त सम्पर्क राख्नुहोस् । आफ्ना नानिहरुको…
बिचरो सरकार ।
खानु न पिनु पुर्पुराँ चिनु भन्या जस्तो अर्काकै दोसमा पनि सरकारले गाली पाएको सरकारलाई नै गाली गरेको देख्दा साह्रै दया लाएर आउदो रहेछ । बिचरो सरकार ! केहि नगरी चुपचाप बसीखादा नि के बिधी दोष लगाउन सकेका हुन् । के बिधि सराप्न सकेका हुन् । कस्तो अपजस्या कर्म लिएर आएको…
त्यसै बिदेशी गुहारेर हुन्छ ?
गत हप्ता त्रिभुवन बिमान स्थलमा ठुलै हल्लिचल्ली मच्चियो । टर्किस एयरको भिमकाय बिमान आएर धावन मार्गमा सुत्दियो । झिक्न नसकेर मुलुकको गानो गयो । उड्यन प्रधिकरण, बिमानस्थल ब्यबस्थापन र सेना प्रहरीको समेत खलखली पसिना छुटायो । आवत जावत ठप्पै । अन्तत होस्टेमा हैसे गर्न भारत र टर्किस एयरको टोली आएसी…
सहमतीको देउवा फर्मुला
मुलुकमा दुइ दुइ फेरा संबिधानसभा निर्वाचन भयो । अर्बौ अर्ब खर्च भयो । दलहरु बीच कत्रा मुङ्ग्री भयो । सरकारको बन्ने र भत्किने क्रममा मुलुकले छ वटा सरकार फटायो । कति बन्द भए, हड्ताल भए । कत्रा लाठीचार्ज भए । कत्रा कुटाकुट भए । कतिका नलिखुट्टा भाँचिए । अघिल्लो संबिधानको…