लामो रिक्ततालाई चिर्दै दुई दशकपछि स्थानीय चुनावको घोषणा भएपछि स्थानीय तहमा मात्रै होइन राष्ट्रिय राजनीतिमा नि नयाँ तरंग आएको छ । लोकतन्त्रलाई देशको रेसा–रेसामा पु¥याउने काम स्थानीय चुनावले गर्दछ । चुनावको घोषणा, चुनावको सफलतासँगै यसको अनुभूति जनताले गर्न पाउनुपर्छ । देशमा पूर्ण लोकतन्त्र प्राप्त भइसक्दा पनि त्यो १० वर्षसम्म संविधानसभा…
Category: सिरियस जोन
हामीः आत्मपुराण
चार वेद अठार पुराण कतै उल्लेख नभएको । चार टाउके ब्रम्हाजी र हजार जिप्रा भएका शेषनागले समेत गर्न नसकेको ‘हामी’को बयानमा दुई शब्द खर्चिन पाउँदा असाध्यै खुसी लागिरहेको छ । यसै त हामी भन्ने शब्दै जोसिलो छ । शब्दभित्रको भावै जोसिलो छ । त्यही भावभित्र अटाएका हामी झनै जोसिला छौं…
कञ्चनपुर गोलीकाण्डसँग जोडिएका ‘अति’हरू
यो जुगमा दुनियाँमा भारतै त्यो देश होला, जसले लाजै नमानी अर्को एक सार्वभौमसत्ता सम्पन्न मुलुकको सीमाभित्र पसेर विकास निर्माणका काम भत्काउन सक्छ । र, सोही निर्लज्ज बाँदरे प्रवृत्तिको विरोधमा उत्रिएका निशस्त्र, निहत्था नागरिकप्रति गोली ठोक्न सक्छ । ज्यान लिन सक्छ । सानै किन नहोस् विश्व मञ्चमा नेपालको हैसियत नि एक…
समाजसेवी केटाहरु र राष्ट्रवादी राजनेता
एकताका तत्कालीन एमाले नेता केपी शर्मा ओलीले पार्टीमा चरी, बाहुन, परशुराम लगायत एक से एक डन भित्र्याएका थिए । एकपछि अर्का गुन्डाका नाइकेहरु पार्टीमा भित्र्याउन थालेपछि जनस्तरमा मात्रै होइन पार्टीभित्र पनि त्यसको तीव्र आलोचना भएको थियो । पछिल्लो पार्टी महाधिवेशनमा त माधव नेपालले धनवाद र डनवादविरुद्ध आफूले अध्यक्षमा लड्नुपरेको बताउदै…
देवत्वकरण, दानवीकरण र लोकमान
रवि मिश्र धुइपत्ता खोजिएको साँचो आस मरिसकेसी बगलीमै फेला परेझैं हिजो फेरि अर्को तथ्य फेला प¥यो– ‘यो मुलुकमा अदालत नि छ है ।’ अदालतले कानुनअनुसार एकजना अयोग्य संवैधानिक निकाय प्रमुखलाई योग्यता नपुगेको भन्दै बर्खास्त गरिदियो । जो उसले गर्नै पर्ने कुरा हो । कानुनमा…
निशानामा परिवर्तन
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे खुलेरै असन्तुष्टि व्यक्त गरे । असन्तुष्टि मात्रै होइन आफूलाई संघीयताविरोधी भनिरहन आग्रहसमेत गरे । रामशरण महतहरुको संघीयता महँगो हुन्छ, मुलुकले धान्दैन भन्ने रोइलो पुरानो होइन । चित्रबहादुर र उनी मार्काका अन्य नेताका सनातनी विरोधको त कुरा छाडौं । धर्म निरपेक्षताको विरुद्ध कमल…