Category: सुसिल कोइराला
शासकीय स्वरूप ।
“शासकीय स्वरूप कस्तो बनाउने ?” ओलीजीले भन्नुभो । “दुइ दल बसेर निर्क्योल गरम् ।” “त्यो त सोच्नै परेन नि” सुशीलदाले भन्नु भो । “उल्लाई नै उ गर्दीम् ।” “तर एमाले सोच्छ, गिदी भएसी सोच्नु पर्छ ।” ओलीजीले भन्नुभो । “उल्लाई उ गरेसी कस्तो हुन्छ ? स्पस्ठ पारौ त ।” “पहिलेको…
आकाश खस्दैन ।
अस्ति प्रचण्डले कोइरालाई आग्रह गर्नु भएछ – “मुलुकलाई दुर्घटनाबाट बचाउनु पर्यो ।” कोइरालाले नि “हुन्छ । उ गरौला !” त भन्नु भएछ तैपनि उहाँले दुर्घटनाबाट बचाउन थाल्नु भएको छैन । किन थाल्नु बेकारमा बुढो ज्यानलाई सास्ती दिएर । आखिर मुलुकलाई दुर्घटनाबाट नबचाए नि आकाश…