Category: हाई हाई बाबुराम
गर्नु गर्यौ बाबुराम मुसा खाएर
रातदिनको भागदौड , व्यस्तता , तनाव र छटपटीबाट थकित उहा गत साता मुसाको खोजीमा निस्कनु भएछ | थारु बस्तीमा भेट्नुभएछ र टन्न मुसा खाएर फर्कनु भएछ | मुसा पनि भुत्लै सहित कहा हो र ? चट्ट भुत्ला खुइलाएर काटेर नुन , मसला , खुर्सानी हालेर साँधेको | अचार मुसा |…